नियम १०९
परामर्श समितिको गठन
कुनै कर्मचारी उपर ऐनको दफा ७२ को खण्ड (ख)
बमोजिमको सजायको आदेश दिनु अघि सजाय दिन पाउने अधिकारीले चाहेमा निजलाई
परामर्श दिन नेपाल सरकारले परामर्श समिति गठन गर्न सक्नेछ ।